दफा १८
श्रेस्ता हेर्न नक्कल लिन पाउने
– साझेदारीको हिसाब किताब श्रेस्ता हेर्न चाहेमा हरेक साझेदारले हेर्न पाउनेछन् र नक्कल लिन चाहेमा सो श्रेस्ता जिम्मा लिने साझेदारले सक्कल बमोजिमको नक्कल उतारी आफ्नो सहिछाप गरी दिनुपर्छ ।